काठमाण्डौ , २५ चैत ।

विश्वव्यापी रुपमा फैलिईरहेको नोभल कोरोना भाईरस संक्रमणको जोखिम बढेका कारण राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ र १२ को परिक्षा स्थगित गरेको छ । बोर्डले अर्को सूचना प्रकाशित नभएसम्म परिक्षा स्थगित गरेको सूचना प्रकाशन गरेको छ ।