काठमाण्डाै ,३०  मंसिर

नेपालकै प्रथम कानुन क्याम्पस नेपाल ल क्याम्पसको शैक्षिक शत्र २०७५÷७८ को लागी स्नातक तह L.L.B को भर्ना प्रक्रिया रोकिएको छ  ।

कानुन सङंकाय डीन कार्यलयको आधिकारिक व्यबसाईट (nlc.edu.np) को L.L.B तहको शैक्षिक क्यालेण्डरमा स्नातक तह सकेका कानूनी शिक्षा हासिल गर्न इच्छुक सबैमा पढ्न पाउने तथा कोटा प्रणाली नहुने भनी स्पष्ट उल्लेख गरिएको छ ।

डीन कार्यलयको आधिकारिक व्यबसाईट (nlc.edu.np) को L.L.B तहको शैक्षिक क्यालेण्डर

तर हाल आएर अघिल्लो शैक्षिक शत्रलाई समेत विथोल्दै L.L.B तहको शैक्षिक क्यालेण्डर विपरित कोटा प्रणाली लागु गर्न खोज्दै कानूनी शिक्षा हासिल गर्न इच्छुक सम्पुर्ण विधार्थीहरुको अधिकार मात्र नभई (नेपालको सविंधान भाग.३ मौलिक हक र कर्तव्यको धारा.३१ शिक्षा सम्बन्धी हक) क्याम्पसद्धारा उल्लघंन गर्दै आएको छ । फारम भराएर पैसा असुल गरी १ बर्षसम्म कुराएर विधार्थीहरुको अधिकार माथि के क्याम्पस प्रशासन र शैक्षिक माफियाहरुले कोटा निर्धारण गर्ने चलखेल हो की भन्ने विषयमा प्रश्न चिन्ह खडा भएको छ । तल हेर्नुस तस्बिरहरुमा क्याम्पसको सुचनाहरु

नेपाल ल क्याम्पसकाे सूचना

मंसिर ३० काे नेपाल ल क्याम्पसकाे सूचना