असोज ३ , काठमाण्डौ

भ्रष्ट्राचार , राष्ट्रघाती , देशद्रोही , लुटतन्त्र , बेतिथिकोबारे नेपालका लागि नेपालीले यहि आउने असोज ४ गते दिउँसो ठिक १ बजे माइतिघर मण्डालामा वृहत कार्यक्रम आयोजना गर्ने भएको छ ।

करिब ६ महिना अघिदेखी चलेको यो अभियान अहिले व्यापक रुपले अगाडी बढिरहेको छ ।