२०७६/०४/२८ , नुवाकोट जिल्ला ककनी गाऊँपालिका वार्ड नं १  स्थित कुम्ति खोलामा अनाधिकृत रूपमा बालुवा निकाल्दा खोलामा ८ फिटको खाल्डाे भएको र सो खाल्डाे नपुर्दा सोही स्थानमा बस्ने १३ बर्षिय बालक विनिता बलामी र ३८ बर्षिय सुन्दर तामाङको पानीको खाल्डाेेेमा डुबेर मिति २०७६\४\२७ गते अपरान्ह मृत्यु भएको हाम्रा मान्यवर मिशन नेपालका नुवाकोट जिल्ला का संयोजक पुष्पराज बलामीले जानकारी दिनु भएको छ।

 

 

यो बालुबटार तस्करी धन्दा संचालन गर्ने गिरोह को को हुन यस बारेमा मिशन नेपालका बरिष्ठ उपाध्यक्ष श्री वो नारायण श्रेष्ठ ज्यूको संयोजकत्वमा मिशन नेपालको टोली घटनास्थल तर्फ जाने तयारीमा रहेको मिशन नेपाल केन्द्रीय कमिटी काठमाडौंले जनाएको छ।