देश को बदलीदो राजनीतिक परिबेषमा राष्ट्रीय प्रजातान्त्रीक गठबन्धन(NDA) का संयोजक श्री किशोरी महतो ज्यू को अध्यक्षता मा सचिबालय बैठक बसी सम्पूर्ण हिन्दू अधिराज्यबादि हरु को एकता का लागी समान बिचार धारा भएका राजनीतिक दल धार्मिक तथा सामाजिक संघ संस्थाहरु संग बार्ता गरि निर्णायक आन्दोलन को प्रारुप तयार गर्ने निर्णय गरियो।