12 dec 2018

आज देशमा देखिएको सबै समस्याका समाधानका लागि नेपाली जनता सक्रिय भएका छन।वरिष्ठ अधिवक्ता डां०सुरेन्द्र भण्डारीको पहलमा पहिलो पटक नागरिक आयोग गठन गरिएको छ। यसरी नागरिक सक्रिय भएपछ िदेशमा हुने सबै समस्या समाधान हुने नेपाल दर्शनका अध्यक्ष भुवन थापा बताउदछन।अधिवक्ता नारायण घिमिरे डा०ठाकुरमोहोन श्रेष्ठ,रोजा श्रेष्ठ र शुकदेव भटराई समेत रहेको नागरिक आयोगले नेपाली नागरिकका समस्या समाधान गर्न पहल गर्नेछन।