सेयर दालाल नम्बर १३ थ्राइभ ब्रोकरेजको कारोबार निलम्बन फुकुवा भएको छ । नेप्सेले समयमा राफसाफ नगरेको भन्दै तीन कार्य दिनका लागि सेयर कारोबारमा बन्देज लगाएको थियो ।