नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का उपर सरकारको कारबाही तत्काल कार्यन्वयन नर्गन सर्बोच्च अदालतले आदेश दिएको छ ।

 

सरकरको निर्णय खारेजीको माग गर्दै खड्काले दायर गरेको रिटमा सुनुवार्इ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आर्इतबार अन्तरिम आदेश जारी गरेको हो ।

खड्काले गत असोज ४ गते सरकारको निर्णय बिरूद्द सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

……………… सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ………………

……………… १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ………………