नेकपा एमालेको केन्द्रिय निर्णय बमोजिम ´लोकतन्त्रको जगेर्ना संविधानको रक्षा` गर्न भन्दै आज काठमाडौंमा पालिका स्तरीय जन प्रदर्शन गर्ने भएको छ ।
उक्त जनपर्दसन आज काठमाडौंको दाहाल गौडा दिउँसो ३ बजे भेला भएर काठमाडौंको बसुधारा चोक दिउँसो ४ बजे पुगेर सभा गरेर भव्यताका साथ सफल पार्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले) टोखा नगर कमिटीले प्रचार गरेको छ।
