२०८१ चैत्र ४ काठमाडौं । सेयर बजार नेप्से सूचक १०.१४ विन्दुले घटेर २७०४.७० अंकमा कायम भएको छ । ५ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
सस्तोमा किन्नेले बढेको बेला नाफा बुक गर्न सेलर प्रेसर पढाएपछि नेप्से घट्न सहयोग पुगेको हो। नेप्से बिगत एक हप्ता देखि निरन्तर घटिरहेको छ् । सेयर बजार नेप्से सधैंभरी बढ्दैन र सधैंभरी घट्दैन यो बजारको सामान्य चक्र हो ।