२०८१ फागुन १८ काठमाडौ ´निजी तथा आवासीय विद्यालय अर्गनाइनेशन नेपाल (प्याब्सन) को १६औं महाधिवेशन यही फागुन २६-२७ गते काठमाडौंमा हुन गइरहेको छ । यो देशव्यापी रुपमा सञ्जाल भएको महत्वपूर्ण संगठन हो भन्नेमा सबै कमरेडहरु अवगत नै हुनुहुन्छ ।

उक्त महाधिवेशनमा केन्द्रीय अध्यक्षको रुपमा श्री टीकाराम पुरी (हालका प्रमुख सल्लाहकार तथा निर्वतमान केन्द्रीय अध्यक्ष) को उम्मेदवारी रहेको हुँदा जिल्ला र सो मातहत रहेका कमिटी र सम्बन्धित पाटीपक्तिलाई टीकाराम पुरी नेतृत्वको समूहलाई विजय गराउन आवश्यक समन्वय र सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ` । (क्रान्ति)