२०८१ फागुन ११ काठमाडौ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या १ (एक) मा बढुवा गर्न मिति २०८१।११।११ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमका जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना  प्रकाशित गरिएको नेपाल प्रहरीले जनाएको छ । (क्रान्ति)