२०८१ माघ २९ काठमाडौ ।नेपाल दूरसंचार प्राधिकरणले दूरसंचारको सिम चलाउने आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै सचेत हुन दूरसंचारको सिम चलाउनेको मोबाइलमा म्यासेज गरेको छ । सूचनामा भनिएको छ:
´अनलाइनमा सुरक्षित रहन तथा हिँसा, दुर्व्यवहार र ठगीबाट बच्न गोप्य जानकारी साझा नगर्नुहोस, बलियो पासवर्ड प्रयोग गर्नुहोस र शंकास्पद लिंकहरुमा क्लिक नगर्नुहोस । “सुरक्षित इन्टरनेट; सबैका लागि, सधैंका लागि”- नेपाल दूरसंचार प्राधिकरण` । (क्रान्ति)