२०८१ माघ २२ काठमाडौ । नेपाल टेलिकमले विभिन्न आकर्षक सेवा सुविधा लिन टेलिकमका ग्राहक लाई अनुरोध गरेको । टेलिकमले टेलिकमको सिम प्रयोग गर्ने ग्राहकको सिममा उक्त सेवा सुविधा बारे गरेको म्यासेजमा भनेको छ :´नेपाल टेलिकमले आफ्नो स्थापनाको एक्काइसौं वर्ष पुरा गरी बाइसौं वर्षमा प्रवेश गर्न लागेको यस सुखद अवसरमा सम्पूर्ण ग्राहकवर्गमा हार्दिक आभार व्यक्त गर्दछौं । साथै *1415# डायल गरी वा NT App तथा वेबपेजको प्रयोग गरी वार्षिकोत्सवको अवसरमा उपलब्ध आकर्षक प्याकेजहरू खरिद गरी लाभान्वित हुनुहुन समेत अनुरोध गर्दछौं `।
(क्रान्ति)