२०७१ माघ ८ काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लि. ले सेवाग्राहीहरूलाई आफ्नो ब्यक्तिगत खाता सुरक्षीत बनाउन सुचना जारी गरेको छ। सुचनामा भनिएको छ
´बैंकले ग्राहकहरु सँग कहिले पनि मोबाइल । ईन्टरनेट बैंकिङ । कार्ड | ए.टि.एम. सेवाका OTP, PIN, Password, Card number, Account Number तथा व्यक्तिगत विवरणहरु फोन तथा सामाजिक सन्जाल मार्फत माग्दैन, त्यसकारण चिट्ठा पर्ने लोभ वा KYC को लागि वा अन्य कारणवाट माग भएमा अनाधिकृत सामाजिक सन्जाल, ईमेल वा फोनवाट त्यस्ता विवरण कसैलाई पनि प्रदान नगर्नु होला । Fraud वाट बचौं र बचाऔं।

आवश्यक परेमा नजीकको शाखा कार्यालयमा वा यस बैंकको ग्राहक सेवा ०१-५२७००१८ मा सम्पर्क राखौं` ।

(क्रान्ति)