२०८१ माघ ६ काठमाडौ । आफ्नो OTP, PIN, Passwords जस्ता व्यक्तिगत विवरणहरू कसैसँग Share नगर्नुहोस् ।
अरूले सजिलै अनुमान गर्न नसक्ने प्रकारको पासवर्डका प्रयोग गर्ने बानी बसाल्नुहोस् ।
Viber, WhatsApp लगायत अन्य सामाजिक संजालहरूबाट अपरिचित नम्बरबाट आउने लिंकहरू क्लिक नगर्नुहोस् ।
ईन्टरनेट बैकिङ्ग प्रयोग गर्दा सकेसम्म सार्वजनिक वाईफाई नेटवर्कको प्रयोग नगर्नुहोला ।
बैंकका कर्मचारीले कहिले पनि फोनबाट OTP, PIN, Passwords तथा खाता सम्बन्धी कुनै पनि विवरण माग्दैनन् ।
(क्रान्ति)