मिति: २०७९ माघ १ गते काठमाडौ पोखरा अन्तर्राष्ट्रिय बिमान स्थल नजिकै एती एयरलाईन्सको विमान दुर्घटनामा हुँदा नेपाली नागरिक, बिदेशी नागरिक र चालक दलका सदस्य सहित ७२ जनाको मृत्यु भएकोमा मातृभुमी मिडिया क्लब स्थतब्ध भएको क्लवले बिग्यप्ती मार्फत जनाएको छ । उक्त दु:खद दुर्घटनामा परी मृत्यु भएका सवै मृतक प्रति मातृभुमी मिडिया क्लवले भावपुर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गरेको मिडियाका अध्यक्ष रणबहादुर चन्दले समवेदना सहित श्रद्धाञ्जली बिग्यप्ती जारी गरेका छन।