टर्कीको अदालतले बिहीबार कुर्द समर्थक पार्टीलाई आतङ्कवादसँगको कथित सम्बन्धको आरोपमा आर्थिक सहायता लिनबाट वञ्चित गरेको छ। अदालतको यो निर्णयले संसद्को दोस्रो ठूलो विपक्षी समूह पीपुल्स डेमोक्र्याटिक पार्टी (एचडीपी) लाई जुनमा हुने आम चुनावको संमुखमा राजस्वको प्रमुख स्रोतबाट वञ्चित हुने भएको छ ।