७९ पौष १० काठमाडौ ।

आज पौष १० गते बेलुकिको समयमा  भक्तपुर जिल्लाको भक्तपुर  पाण्डुबजार नजिक किडस स्कुल नजिक घरमा एक्कासि आगो लागि हुँदा कोठामा रहेका ५ महीनाको बच्चा जलेको अबस्थामा उपचारको लागी भक्तपुर सिद्दी अस्पतालमा लगिएको भक्तपुर पाण्डुबजार ईलका हेर्ने प्रहरीले जनाएको छ। सुर्य बिनायक नगरपालिका पाण्डुबजारमा डेरा गरि बस्ने सर्मिला तामाङको ५ महिनाकको छोरी लासाङ मुक्त्तान उक्त आगो लागीमा परेर गम्भीर अबस्थामा रहेकोमा छिमेकी द्वारा उद्दार गरेर प्रहरीलाई  खवर गरेको। उक्त आगो लागि बिधुत सर्ट भएर घटना घटेको हुन सक्ने प्रहरीको पारम्भिक अनुमान रहेको छ। बच्चालाई गम्भीर अबस्थामा अस्पताल लगिएको प्रहरीले बताएको छ।