ईश्वर देवकोटा

सेयर बजारमा लगानीकर्ताको लागी  मनोवैज्ञानिक प्रभाव  रहने देखियो । आज सोमबार सेयर बजार उन्नाईस सयको विन्दुमा रहेको छ।  सेयर बजार नेप्से घटाउन सहयोग गर्नेमा पूँजीबजार को निमाएक निकाय प्रमुख मानिएको नेपाल राष्ट्र बैंक का वर्तमान  गभर्नरको संखास्पत भूमिका रहेको सेयर बजारका लगानकर्ताको आरोप रहेको छ। उता नेप्से घट्दा सस्तोमा सेयर किन्न पाइन्छ भनेर खुसी हुने ठूलै समुह बजारमा रहेको देखिन्छ।  सोमबार नेप्से १६.९७ अंकले बढेर  १९०२.२८ विन्दुमा पुग्दा १ अर्ब ३६ करोड रुपैयाँ माथि सेयर कारोबार भएको छ ।