७९ मंसिर १५ काठमाडौ ।
पुजिबजारका लगानीकर्तालाई तर्साउने एउटा् समूह छ, यिनिहरू सग केही स्वार्थ लिएर स्वार्थ लुटने एउटा् समूह छ भन्छन् लगानीकर्ताहरू।  निमायक निकायले यी समुहलाई संरक्षण गरेको छ भन्छन् लगानीकर्ताहरू। सेयर कारोबारले राज्यलाई करोडौं फाईदा भैइरहेको छ।
आज नेप्से ११.२२ अकंले घट्यो।   १ अर्व ३२ करोड माथिको सेयर कारोबार भएर १९६१.०६ बिन्दुमा पुगेर बजार बन्द भएको छ।