७९ मंसिर ८ काठमाडौ ।
जो जस्ले जे जसरी अध्यन अनुसन्धान मुल्यांकन विश्लेषण गरे पनि राजनीति र पुजिबजार एक हातको औंला जस्तै हो। पुजिबजारको सुन्दर पक्ष भनेको भुकम्प महामारी लडाइँ जस्ता घटनाले आर्थीक अवस्था सँकुचित हुन बाट रोकेर देसको आर्थिक गतीबिधी लाई चलायमान राख्न मद्दत पुर्याउन सहयोग पुर्याउने हो भन्छन् बिश्वका अर्थबिदहरू । आज ९२करोड माथि सेयर कारोबार भयो भने नेप्से ११.५६ अकंले बढेर १९३३.५५ बिन्दुमा पुगेर बजार बन्द भएको छ।