७९ मंसिर ६ काठमाडौ ।
२०७९ सालको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सकिएको पहिलो दिन आज नेप्से ओरालो लाग्यो। आगामी नंया बन्ने सरकार पुजिबजार प्रती सकारात्मक हुन्छ कि नकारात्मक हुन्छ भन्ने बारे लगानीकर्तामा स्पष्टता नहुदा लगानीकर्ता पर्ख र हेरको अबस्थामा रहेको देखियो। नंया बन्ने सरकारले पुरानो सरकारको निर्णय उल्ट्याएको नेपालमा उदाहरणहरू प्रसस्त छन । यतिबेला देउवा नेतृत्वको सरकार पुजिबजार प्रती सकारात्मक नभएको कारण ३२०० को नेप्सेमा सेयर किन्नेले खर्वौ गुमाएका छन् । आज १ अर्व ३५करोड माथि सेयर कारोबार भयो भने नेप्से ७.१३ अकंले घटेर १९२९.७० बिन्दुमा आएर बजार बन्द भएको छ।