७९ मंसिर २ काठमाडौ ।
मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनाव आउन २ दिन बाकी छ। चुनाव नजिकिदै गर्दा सरकारी कार्यलयमा सेवाग्राहीको भिडभाड कम भएको छ भने प्राय सवै सरकारी कार्यलयमा जरुरी कक्षहरू बाहेक कर्मचारीहरू छैनन। निर्वाचन आयोग र नेपाल सरकारले चुनावी क्षेत्रमा कर्मचारीहरू खटाएको कारण सरकारी कार्यलयमा कर्मचारी खाली भएका हुन।
निर्वाचनमा खटिने र खटाएका सेना, प्रहरी, कर्मचारीहरू लाई सरकारले निर्वाचनमा खटिएको समय सम्मको लागी खाना खाजा सहितको लागी समान रुपले विशेष भत्ता ब्यबस्था गरेको छ।