७९ कात्तिक ३० काठमाडौ ।
मंसिर ४ को प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनाव प्रचारप्रसार को रौनक, सरगर्मि बढेको छ । चुनाव प्रचारप्रसार अभियान अन्तरगर
जनसमाजवादी पार्टीले आफ्नो पार्टीको तारा चिन्हले जिते नेपालीहरूको बार्षिक आम्दानी जितेको एक बर्ष भित्रै पचास हजार डलर पुर्याउने प्रतिज्ञा गरेको छ । प्रत्येक नेपाली लाई अनिवार्य रोजगारी दिने र रोजगारी नदिए सम्म न्युनतम पचास हजार मासिक बेरोजगार भत्ताको ब्यबस्था गर्ने समेत प्रतिज्ञा व्यक्त गर्दै यो मंसिर ४ को चुनावमा तारा चिन्हमा भोट हाल्न जनसमाजवादी पार्टीका अध्यक्ष सुबास राज काफ्ले र बरिस्ठ पिएचडी डाक्टर रण बहादुर चन्दले सवै नेपाली लाई तारा चिन्हमा भोट आह्वान गरेका छन।