७९ कात्तिक २९ काठमाडौ ।

खर्वौको पुजिबजारमा सिमित केही ब्यक्ती समुहको बाहुल्यता भएको र पुजिबजारको निमायक निकायमा समेत स्वार्थी समुहको हावी भएको तर  नेपाल सरकार अर्थमन्त्रालयले पुजिबजार लाई बेवास्ता गरेको कारण पुजिबजारका लगानीकर्ताले बारम्बार ठूलो क्षेती ब्यहोर्नु परेको छ।  आज नेप्से ६.५९ अकंले घटेर १ अर्व २ करोड माथिको सेयर कारोबार भएर १८९७.८६ बिन्दुमा  पुगेर बन्द भएको छ। नेपालको सेयर बजार बढिमा १० जनाको हातमा रहेको छ भन्छन एक पुराना सेयर लगानीकर्ता नाम उल्लेख नगर्ने सर्तमा, सेयर बजार नेप्से तल झार्ने कि माथी लैजाने भन्ने बारे ।