७९ कात्तिक २७ काठमाडौ ।

नेपालको अर्थतन्त्र र राजनीति अत्यन्तै सकारात्मक अबस्थामा रहेको छ। राजनीतिले हरेक परिस्थिति लाई सम्बोधन गर्ने गर्दछ । राजनीति हरेक गतिविधि सग सम्बन्धित हुने गर्दछ। राजनीति र सेयर बजार बिच पनि एकाअर्का बिच गहिरो सम्बन्ध हुने गर्दछ। नेपालको राजनीति अत्यन्तै राम्रो हुँदाहुँदै पनि
आज ७७ करोड माथिको सेयर कारोबार भएर नेप्से १०.५४ अकंले घटेको छ भने १८८३.१६ बिन्दुमा आएर बजार बन्द भएको छ।