भगवान थापा
काठमाडौं, २२ असोज
कृषिलाई वैज्ञानीकरण गरी आर्थिक रुपले भरिपूर्ण नेपाल बनाउने अभियान का साथ सुरु गरिएको अभियान नेपालका लागि नेपाली हो । नेपालमा कृषी अनुसन्धानलार्इृ प्रभावकारी बनाएर मिचाहा प्रजातीको झार नियन्त्रणको लागि तत्काल कदम चाल्न नेपाल सरकार समक्ष नेपालका लागि नोपालीले माग राखेको छ । गन्धे प्रजातीको झार, जलकुम्भी झारले गौचरण लगाएत पोखरी हरु पूर्ण रुपमा कब्जा गर्ने गरी फैलिएको छ ।