भगवान थापा
काठमाडौं, २२ जेठ
सबै मार्ग बाट बेथिती र भ्रट्राचार अन्त्य गरी मानव अधिकार रक्षाका लागि गठित राजनैतिक शक्ति भएको भ्रष्ट्राचार बिरोधी अभियान्ता हेमराज थापा –जटाधारी बाबा बताउद छन् । मिति २०७७ २ २१ गते लिपुलेक, कालापानी, लिम्पियाधुरा एब रुकुम घटना लगाएतका राष्ट्रिय मुद्धाहरु सबैका साझा मुद्धा हुन् । यस्ता विषयमा हामी बाद र दलिय राजनीति भन्दा माथि उठ्न सकेको खण्मा मात्रै सबैको साझा सहभागीता र स्विकार्यता हुन् सक्ने र सरकारलाई दबाब सिर्जना हुन् सक्ने एब व्यापक नागरिक आन्दोलनको वाताबरण बनाउन सबै नेपाली नागरीकमा अधिबक्ता भुनेश्वर थापा(भुवन थापा), सागर खडका ले अपिल गरेका छन् ।